आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

आज छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य आइतबारको तुलनामा रु १०० कम हो । 
 यस्तै   तेजावी सुन भने प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 
आज चाँदी भने  प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया