अप्डेट

प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रबार, ०४ मंसिर २०८३, ०८ : ३९

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

शुक्रबार, ०४ मंसिर २०८३, ०८ : ३९

प्रतिक्रिया