प्रि ओपन सेसन

प्रि ओपन सेसनमा १.५७ अंकले बढ्यो नेप्से

मंगलबार, ०८ मंसिर २०८३, १० : ५९

काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा १.५७ अंकले बढेको छ । 

यस सेसनमा १२ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, २४ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको भने मूल्य स्थिर रहेको छ । 

सेसन अवधिभरमा १९ हजार ३८७ कित्ता शेयर किनबेच हुँदा ८५ लाख ७१ हजार ५२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

मंगलबार, ०८ मंसिर २०८३, १० : ५९

प्रतिक्रिया