काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.८३ अंकले बढेको छ ।
यस सेसनमा २९ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, २७ कम्पनीको शेयर मूल्य बढ्दा ११ कम्पनीको भने मूल्य स्थिर रहेको छ ।
आज सेसन अवधिभरमा २ लाख ४३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया