काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए ।
उनका अनुसार सचिवालय बैठकको निर्णय अनुसार गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगिने छ ।
प्रतिक्रिया