नेपालीहरुको अमेरिकामा अपराधिक घटना बढिरहेको छ।
अमेरिकामा धेरै नेपालीहरु जेल सजाय भोगी रहेमा छन् । नेपालीहरु पक्राउ पर्ने अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्।
जनकपुरका अजयकुमार देव सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष लामो जेल सजाय काटिरहेकाछन् ।
पेशाले इन्जिनियर देव आगफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जेलमा छन् ।
शुक्रबार साप्ताहिकका अनुसार पाँच वर्षदेखि हरेक साता तीन – तीन पटक गणना गर्दा सात सय ३८ पटकसम्म बलात्कार गरेको आरोप छ ।
प्रतिक्रिया