रक्सीकाे भाउ बढ्ने

५ बर्ष अगाडि

अर्थमन्त्री यूवराज खतिवडाले प्रतिखिल्ली चुरोटमा २५ प्रतिशत स्वास्थ्य कर लगाँउने बताएका छन् ।

उनले चुरोट, सुर्ती तथा मदिरामा अन्र्तशूल्क बृद्धी गरेको बताएका छन् ।

मंगलबार संसदमा बजेट भाषण गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

उनले कति प्रतिशत कर बृद्धी गरेको भने खुलाएनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया