भारतका अरबपति मुकेस अम्बानीले फेसबुक डेटालाई तेल भनेपछि फेसबुकले प्रतिवाद गरेको छ ।
फेसबुकका उपाध्यक्ष निक क्लेगले भारतले अरु देशमा तेल पठाए जस्तै डेटा त्यस्तो चिज नभएको बताएका छन् ।
उनले तेल जस्तो भण्डारण गरी राख्ने र आवश्यकता परेको बेला महँगो दाममा बेच्ने जस्तै निश्चित वस्तु डेटा नभएको भन्दै टिप्पणी गरेका छन् ।
कारोबार दैनिकबाट
प्रतिक्रिया