काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको आगामी नेपाल भ्रमणलाई केन्द्रमा राखेर अर्का एकजना उच्च चिनियाँ अधिकारी सोमबार नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ्ग ताओ सोमबार काठमाडौं आइपुग्ने सत्तारुढ नेकपा स्रोतले जनाएको छ ।
उनको भ्रमण दलमा रहेका केही सदस्यहरु भने शनिबार नै काठमाडौं आइसकेका छन् ।
प्रतिक्रिया