साताको अन्तिम दिन सुनको भाउ ५८ हजार ४ सय पुग्यो

शुक्रबार, २५ जेठ २०७५, १५ : ५०

काठमाडौं ।  साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको भाउ  ५८४०० पुगेको छ ।  यस्तै तेजावी सुन तोलको ५८ हजार १ सय रहेको छ ।  यसअघि बिहिबार सुन छापावाल सुन तोलको ५८ हजार २ सय  र तेजाबी सुन ५७ हजार ९ सय रहेको थियो । 
आज चाँदीको भाउ तोलाको ७७५ रुपयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार, २५ जेठ २०७५, १५ : ५०

प्रतिक्रिया