तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले दियो यस्तो डरलाग्दो चेतावनी

विहीबार, ०९ असोज २०७६, १५ : २१

केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ ।

तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन्  । 

अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन । 

साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै  प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् । 
 

विहीबार, ०९ असोज २०७६, १५ : २१

प्रतिक्रिया