अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड

सोमबार, १३ असोज २०७६, ११ : ०७

चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड हुन लागेको छ । उक्त परेड चीनको राजधानी बेइजिङ्गमा हुन लागेको हो । 

मा उक्त  सैनिक परेड चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ मानिकाल्ने तयारी गरिएको हो । 

सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ ।

सोमबार, १३ असोज २०७६, ११ : ०७

प्रतिक्रिया