सुन तोलामा २०० रुपैयाँले घट्यो

सोमबार, ०४ असार २०७५, १३ : ३०

काठमाडौं–सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायाम भएको छ ।  आइतबारको तुलनामा सुन तोलामा २०० रुपैयाँले घटेको हो । तेजावी सुन प्रतितोला ५८ हजार   रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७७५  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ७८० रुपैयाँ थियो ।

सोमबार, ०४ असार २०७५, १३ : ३०

प्रतिक्रिया