हवाई कारबाहीमा नौ लडाकू मारिए

सोमबार, २७ असोज २०७६, १७ : ०५

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स ९आइएस० का नौ लडाकू मारिएका छन् । 
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ । 

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन ।  शान्ति प्रयासहहरु सफल हुन सकेको छैन् ।  हाल अफगानिस्तानमा  अस्थिरताको परिणाम  बृद्धि भएको अवस्था रहेको छ । 
 

सोमबार, २७ असोज २०७६, १७ : ०५

प्रतिक्रिया