यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रीहरूले पाउने भएका छन् ।
पुरस्कारका लागि अर्थशास्त्रीहरु अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरललाई छनौट भएको नोबेल पुरस्कार कमिटीले जनाएको छ ।
कमिटिले आज एक कार्यक्रम आयोजना गरि गरिबी निवारणका विषयमा अध्ययनका लागि नोबेल पुरस्कार प्रदान गरिने जनाएको छ ।
प्रतिक्रिया