सुन तोलामा  ५७ हजार ८००

शुक्रबार, २२ असार २०७५, १३ : १५

काठमाडौं–शुक्रबार सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । 
तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार, २२ असार २०७५, १३ : १५

प्रतिक्रिया