ह्वाइट हाउसमा  तिहारको बत्ती

सोमबार, ११ कार्तिक २०७६, ११ : २७

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले  ह्वाइट हाउसमा आइतवार राति सबै हिन्दू धर्मावलम्बीको चाड दीपावली मनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटर अकाउन्टमा दीपावली मनाएका एउटा  भिडियो समेत शेयर गरेका छन् । 

उक्त भिडियोमा उनी भारतीय मूलका अमेरिकी नागरिकहरूसँग मिलेर मैनबत्ती बालिरहेको देखिन्छन् । 

सोमबार, ११ कार्तिक २०७६, ११ : २७

प्रतिक्रिया