सुनको भाउ  घट्यो

विहीबार, २८ असार २०७५, १३ : ०३

बिहिबार सुनको भाउ रु ४ सयले घटेको छ ।  बुधबार  छापावाल सुन तोलाको ५७ हजार ६ सयमा कारोबार भएकोमा बिहिबार  रु४०० घटेर ५७ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलमा ५६ हजार ९०० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । 
यस्तै आज चाँदी ७५५ मा कारोबार भइरहेको छ ।

विहीबार, २८ असार २०७५, १३ : ०३

प्रतिक्रिया