प्याजको मुल्य १५० पुग्यो !

विहीबार, २१ कार्तिक २०७६, ०९ : ०४

भारतमा प्याजको मुल्इ आकाशिएको छ ।

प्याजको आयत कम हुदाँ प्याजको मुल्य प्रतिकिलो १ सय ४८ सम्म पुगेको छ ।

तर भारतले तत्काल अरु देशबाट प्याज आयात गर्ने भएको छ ।

भारतले अफगानिस्तान, मिश्र, टर्की तथा इरान लगायातका देशहरुबाट प्याज आयात गर्न लागेको हो 


 

विहीबार, २१ कार्तिक २०७६, ०९ : ०४

प्रतिक्रिया