सुनको भाउ प्रतितोला ५६ हजार एक सय रुपैयाँ

५ बर्ष अगाडि

मंगलबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँ कायम भएको छ ।  सोमबार पनि यहि मूल्यमा  सुनको कारोबार भएको थियो । तेजावी सुने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया