पुरानो संसद् भवन भत्काउन निर्देशन, अब के हुन्छ ?

४ बर्ष अगाडि

काठमाडौं – संसदको विसका तथा प्रविधि समितले सिंहदरवार भित्र रहेको पुरानो संसद भनव भत्काउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेका बैठकले यस्तो निर्देशन दिएको हो । 
२०७२ सालको भुकम्पले उक्त भवन क्षतिग्रस्त भएको छ । समितिले उक्त भवन भत्काएर त्यहाँ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । आजको बैठकमा शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि पनि थिए ।
हालसम्म उक्त भवन भत्काउने कि नभत्काउने भनेर निर्णय हुन सकेको थिएन । उक्त भवनको बिषयमा प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद थियो । तर, यस्ता समस्या बावजुत पनि समितिले पुरानो भवन भत्काउन निर्देशन दिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया