सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार

५ बर्ष अगाडि

काठमाडौं– सोमबार सुन प्रतितोला ५ हजार ८ सय कायम भएको छ । आइतबार पनियहि मूल्यमा कारोबार भएको थियो ।  तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया