सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार

विहीबार, ०७ भदौ २०७५, १२ : १५

काठमाडौं–बिहिबार छापावाल सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबारको तुलनामा सुन रु १०० घटेको हो । 
यस्तै  तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

विहीबार, ०७ भदौ २०७५, १२ : १५

प्रतिक्रिया