काठमाडौं । सभामुख अग्नि सापाकोटाले आफुलाई डवल स्ट्याण्डर्ड जीवन मन नपर्ने बताएका छन् ।
बिहीबार संसदीय पत्रकार समाजाले सिंहदरवारमा गरेको कार्यक्रममा सभामुख सापाकोटाले सो कुरा बताएका हुन् ।
उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाए । ‘सदनलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ । सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सवैलाई फाइदा हुन्छ’, सभामुख सापकोटाको भनाई छ ।
प्रतिक्रिया