एनआईसी एसिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

बुधबार, ०७ फागुन २०७६, ०९ : ०७

एनआईसी एसिया बैंकले विभिन्न पदमा  एकैपटक १५० कर्मचारी माग गरेको छ ।

बैकंले एक सार्वजनिक सुचना जारी गर्दै ठुलो सँख्यामा कर्मचारीहरुको माग गरेको हो ।

 

बुधबार, ०७ फागुन २०७६, ०९ : ०७

प्रतिक्रिया