बिहिबार सुनको भाउ कति ?

विहीबार, १४ भदौ २०७५, ११ : ५९


साताको पाँचौ दिन बिहिबार सुनको भाउ बढ्न पुगेको छ । बिहिबार सुन प्रतितोला ५७ हजार पुगेको छ । 
बुधबार सुनको भाउ ५६ हजार ८ सयमा कारोबार भएको थियो । 
यस्तै तेजाबी सुन ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार, १४ भदौ २०७५, ११ : ५९

प्रतिक्रिया