छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बुधबार, २१ फागुन २०७६, १८ : ००

प्रतिनिधिसभाको आजको बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

मानव बेचविखन तथा अपराध नियन्त्रणका लागि उक्त अभिसन्धि पारित गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । गृहमन्त्री रामबहादुर थापाले उक्त पालेर्मो अभिसन्धिमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 
 

बुधबार, २१ फागुन २०७६, १८ : ००

प्रतिक्रिया