नेपालमा ४८ वर्षदेखि कार्यरत एसओएस बालग्रामले २५ जना एकल महिलालाई १२ महिने तालिमसहित रोजगारी दिने भएको छ ।
तालिममा छनोट भएका २५ जनालाई सैद्धान्तिक तालिम दिइएपछि स्थायी रोजगारीको समेत अवसर प्रदान गरीने जनाइएको छ ।
१० कक्षा उत्तीर्ण भइ २५ देखि ३५ वर्ष ननाघेका आगामी चैत १२ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित एक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया