आगामी साता लगातार तीन दीन सार्वजनिक दिन बिदा परेको छ ।
फागुन २५ गते आइतबार नारी दिवस परेको छ भने फागुन २६ र २७ गते होलि पर्व परेको छ । होलीको अवसरमा प्रदेश २ सरकारले लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश २ ले फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नारि दिवसको दिन महिलालाई मात्र बिदा दिने गरिएको छ।
केन्द्र सरकारले होली पर्वमा एक दिन फागुन २६ गते सार्वजनिक बिदा दिने गरेको छ।
सरकारले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सक्न निर्देशन दिएपछि फागुन २७ देखि परीक्षा लिने स्कुलहरूले नयाँ परीक्षा तालिका निकालेका छन् ।
प्रतिक्रिया