गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

शनिबार, २४ फागुन २०७६, ११ : २१

गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा पुनः गोविन्द ढकाल नियुक्त भएका छ् । 

बैंक संचालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकालको नयाँ कार्यकाल आगामी वैशाख १ गतेदेखि लागू हुने छ । उनले ४ बर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्ने छन् ।
 

शनिबार, २४ फागुन २०७६, ११ : २१

प्रतिक्रिया