आज छापावाल सुन प्रति तोला रु २०० ले बढेर ५७ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भाउ ५७ हजारमा कारोबार थियो ।
यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन सोमबार ५६ हजार ६ सयमा कारोबार थियो ।
यस्तै चाँदी आज प्रतितोला रु ७२० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया