आज सुनको मुल्य कति ?

बुधबार, २० भदौ २०७५, ११ : ५०

बुधबार सुन प्रतितोला  ५७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको हो ।
 

बुधबार, २० भदौ २०७५, ११ : ५०

प्रतिक्रिया