बढ्दै छ डलरको मुल्य, आजको विनिमयर यस्तो ?

आइतबार, २३ चैत्र २०७६, ११ : ३९

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज डलरको मुल्य बढेको छ । साथै, पछिल्लो दिनहरुमा डलरको मुल्य बढ्दै गएको देखिन्छ  
आज डलरको बिक्री मुल्य १२२.१८ रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य १२१.५८ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुका मुद्राको विनिमयदर यसप्रकारण छः  

आइतबार, २३ चैत्र २०७६, ११ : ३९

प्रतिक्रिया