आज सुनको भाउ कति?

आइतबार, २४ भदौ २०७५, ११ : ५८

साताको पहिलो दिन आइतबार सुनको भाउ ५७ हजार ८०० मा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन पनि यही मूल्यमा कारोबार भएको सुन आइतबार पनि स्थीर भएको हो । 
यस्तै तेजाबी सुन ५७ हजार ५०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ।  चाँदीको मूलयमा पनि साताको अन्तिम दिनजस्तै स्थिर मूल्यमा कारोबार भएको हो ।
 

आइतबार, २४ भदौ २०७५, ११ : ५८

प्रतिक्रिया