मेगा बैंकको आज ६१ शाखा खुल्ला, कुन कुन शाखा खुल्दै छन् ?

विहीबार, २७ चैत्र २०७६, ०८ : ५८

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बिहीबार (आज)  बिभिन्न ठाउँका ६१ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १  बजेसम्म खुल्ला गर्ने बताएको छ । 
लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

यी हुन् बैंकले आज खुल्ला गर्ने शाखा कार्यालयहरु

विहीबार, २७ चैत्र २०७६, ०८ : ५८

प्रतिक्रिया