यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर !

बुधबार, ०३ बैशाख २०७७, ०७ : २३

काठमाडौं –नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र  बैंकका अनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.७४ रुपैयाँ रहेको छ । यस्तै, क्रय मुल्य भने १२२.३४ रुपैयाँ रहेको छ ।
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस्तो छः

बुधबार, ०३ बैशाख २०७७, ०७ : २३

प्रतिक्रिया