मेगा बैंकको आज यी शाखा खुल्दै

शुक्रबार, ०५ बैशाख २०७७, १० : १२

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले शुक्रबाब (आज) ३८ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

शुक्रबार, ०५ बैशाख २०७७, १० : १२

प्रतिक्रिया