नेपालमा थप २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगर र जनकपुरमा एकएक जना संक्रमित भेटिएका हुन् ।
उदयपुरका ५५ बर्षिय महिला र जनकपुरमा अर्का एक संक्रमित भेटिएका हुन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३७२२ जनाको परीक्षण गरीएको छ । कोरोना संक्रमणको भाइरसबाट पोजेटिभ भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रलयले जनाएको छ ।
प्रतिक्रिया