आजको विनिमयदर, डलरको मुल्य कति ?

सोमबार, १२ जेठ २०७७, ०९ : ५९

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको लागि अमेरकी डलरको बिक्री मुल्य १२१.८३ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२१.२३   रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुकको विनिमयदर यस प्रकार छः 

सोमबार, १२ जेठ २०७७, ०९ : ५९

प्रतिक्रिया