ताजा समाचार

नेकपा स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवासमा सुरु

बुधबार, १७ असार २०७७, १२ : १०

नेकपा स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।
 

बुधबार, १७ असार २०७७, १२ : १०

प्रतिक्रिया