कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

विहीबार, ११ असोज २०७५, ११ : ००

बिहिबार एक अमेरीकी डलरको खरिददर १ सय १५ रुपैयाँ ८८ पैसा रहेको छ । 
 विक्रीमूल्य भने १ सय १६ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ८० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ १४ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।
 कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ६ पैसा र बिक्रिदर ३ सय ८४ रुपैयाँ ६६ पैसा रहेको छ ।

विहीबार, ११ असोज २०७५, ११ : ००

प्रतिक्रिया