आज सुनको भाउ कति ?

विहीबार, ११ असोज २०७५, ११ : ५२

बिहिबार (असोज ११) सुन प्रतितोला  ५८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले घटेकोे हो । अघिल्लो दिन (असोज १०) मा ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य भने स्थिर छ ।  चाँदी प्रतितोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

विहीबार, ११ असोज २०७५, ११ : ५२

प्रतिक्रिया