बढ्यो डलरको मुल्य, एक डलरको कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मुल्य ११८.१४ रुपैयाँ तोकेको छ । डलरको खरिददर भने ११७.५४ रुपैयाँ तोकिएको छ । मंगलबारको तुलनामा आज डलरको मुल्य बढेको छ । 
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः 

३ बर्ष अगाडि

प्रतिक्रिया