पार्टी एकतापछि नेकपाकाे सचिवालय बैठक पहिलाे पटक पेरिसडाँडामा

३ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रार बस्ने भएको छ । 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्न्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक शुक्रबार ११ बजे बोलाउने सहमति भएको हो।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । 

यसअघि बालुवाटार तथा पार्टीका कार्यालयउ धुम्बाराहीमा बस्दै आएको बैठक पहिलो पटक परेसिडाँडा बस्न लागेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया