आजको विनिमयदर, डलरको मुल्य घट्यो

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७.९४ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य ११७.३४ रुपैयाँ तोकिएको छ । बुधबारको तुलनामा आज डलरको मुल्य भने घटेको छ । 

यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

३ बर्ष अगाडि

प्रतिक्रिया