आज बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍याे

३ बर्ष अगाडि

शुक्रबारलाई तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक सरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण बैठक असोज ४ गते आइतबारका लागि  सरेकाे बताइएकाे छ । 

बैठकमा पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठनका कामबारे छलफल हुने बताइएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएकाे थियाे । 

३ बर्ष अगाडि

प्रतिक्रिया