ताजा समाचार

नेकपाको सचिवालय बैठक भोलि सम्मका लागि स्थगित

शनिबार, १७ असोज २०७७, ११ : ५६

आज बस्ने भनिएको  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक  स्थगित भएको छ।

नेकपाले आज ४ बजेका लागि बोलाएको बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी गराएको छ । 

उक्त बैठकमा पार्टी एकिकरण,  सरकार पुनःगठन जस्ता विषयमा छलफल हुने बताइएको छ ।
 

शनिबार, १७ असोज २०७७, ११ : ५६

प्रतिक्रिया