आज सुनको भाउ कति ?

बुधबार, १७ असोज २०७५, १३ : ०३

आज सुनको मूल्य प्रतितोला  ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भइको थियो । 
यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, १७ असोज २०७५, १३ : ०३

प्रतिक्रिया