आइतबार सामान्य अंकले बढ्यो नेप्से , कारोबार रकम करिब ७ अर्ब

मंसिर ७, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन सामान्य अंकले बढेको छ ।  

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७७८.१२ बिन्दुको सुरु भएको कारोबार ४.६९ विन्दुले वृद्धि भई  १७८२.८१ मा पुगेको छ ।

यस्तै,  आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ उपसमुह उकालो लागेको छन ।  

यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु छ अर्ब ९० करोड ६७  लाख २८हजार ३१५ बराबरको  कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८