आइतबार सामान्य अंकले बढ्यो नेप्से , कारोबार रकम करिब ७ अर्ब

३ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन सामान्य अंकले बढेको छ ।  

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७७८.१२ बिन्दुको सुरु भएको कारोबार ४.६९ विन्दुले वृद्धि भई  १७८२.८१ मा पुगेको छ ।

यस्तै,  आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ उपसमुह उकालो लागेको छन ।  

यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु छ अर्ब ९० करोड ६७  लाख २८हजार ३१५ बराबरको  कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया