गुराँस लघुवित्तको ५ औं साधारण सभा पुस २९ मा

मंगलबार, ०७ पुस २०७७, ०९ : ४२

काठमाडौं ,गुराँस लघुवित्त वित्तिय सस्था लिमिटेडको पाँचौं साधारण सभा बस्ने भएको छ ।

सभा पुस २९ गते बुधबार बिहान ११ बजे न्यू अञ्जुली होटल धनकु्टामा बस्ने भएको हो । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
 

मंगलबार, ०७ पुस २०७७, ०९ : ४२

प्रतिक्रिया